महाबिर पुन भन्नु हुन्छ : मैले नि यो बर्षको दशैंमा नयाँ कपडा पाए

महाबिर पुन भन्नु हुन्छ :  मैले नि यो बर्षको दशैंमा  नयाँ कपडा पाए 





"सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | जुत्ता चाहिं ६ बर्ष पुरानो हो | धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस | आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें | दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला | केहि महिना पछि मैले नै बताउने छु | क्या रमाइलो हुने भयो यो पालीको दशैँ त| कहिले काहिं त गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि हो ।"
                                                                                        (साभार्: महाबिर पुनको फेसबुक वालबाट )

Comments

Popular posts from this blog

गुल्मी-दरबार गा पा ले सुरु गर्यो विवरण संकलन काम।WHAT THE NEWS

के अवोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवीदेवता खुशी हुन्छन्???

स्याङ्जा का युवाले लेखे प्रम ओलि लाई खुल्ला पत्र